बुद्धजयन्तीको पावन अवसरमा दुई अमूल्य आध्यात्मिक कृतिहरू सार्वजनिक, गरियो नि:शुल्क वितरण
काठमाण्डौ | टाशी छेरिङमा(दीर्घायुषी देवी) को निर्माणकाय श्रद्धेय धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछे ज्यूद्वारा लिखित “मृत्युपछिको संसार” तथा आध्यात्मिक प्रेरणाले ओतप्रोत खेन्पो पाल्साङ नोर्बु भोम्जन लामा ज्यूद्धारा अनवादित “खाण्डो डोवासाङ्मो (गगनचारी) को जीवनकथा” पुस्तकहरू सार्वजनिक भएका छन् । पुस्तकका लेखक एवं टाशी छेरिङमा(दीर्घायुषी देवी) को निर्माणकाय श्रद्धेय धर्मगुरु जेचुन साङ्ग्ये खाण्डो रिन्पोछेज्युका अनुसार “मृत्युपछिको संसार” […]
News
Moreललितपुरको प्युटारमा बौद्ध धर्म तथा दर्शनको विराट् धर्मदेशना कार्यक्रम भव्य र ऐतिहासिक ढंगले सम्पन्न काठमाडौं ।
ललितपुरको बागमती गाउँपालिका–४, प्युटार थाङसिङटारमा बौद्ध धर्म तथा दर्शनको विराट् धर्मदेशना कार्यक्रम भव्य र ऐतिहासिक ढंगले सम्पन्न भएको छ । बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्र तथा तामाङ समाज प्युटार थाङसिङटारको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सद्धर्म, शान्ति र आध्यात्मिक चेतनाको उज्यालो सम्पूर्ण क्षेत्रमा फैलाएको छ । कार्यक्रममा बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप […]